पाेखराबाट मनिष झाले भने - ‘धन्यवाद गगग थापा ! तिमी पनि नांगियौ’

दर्पण दैनिक ३ कार्तिक २०८१,१४:५९
post

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिजो सरकार नांगिएको आरोप लगाएका छन् । शनिबार दिउँसो पोखरामा रास्वपाले आयोजना गरेको विरोध कार्यक्रम बोल्दै उनले केपी ओली नेतृत्वको सरकार नांगिएको बताएका हुन् ।

साथै, युवाहरू राजनीतिमा लाग्नुपर्छ भनेर चिच्याउने नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि नांगिएको उनको भनाइ थियो ।

‘धन्यवाद गगग थापा ! तिमी पनि नांगियौ । किनकि यो देशमा युवाले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा दल केही पढेलेखेका मान्छे । नयाँ राजनीतिक अभ्यास गर्न चाहाने मान्छे आउँदै गर्दा ऊ आत्तियो’, उनले भने । ८७ अर्ब सहकारीको रकम नखोजेर रविको कार्यकालमा गोरखा मिडिया नेटवर्कमा खर्छ भएको तीन करोडको चर्चा भएको आरोप लागेको बताए ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: