डिला संग्रौला प्रमुख रहेको वुद्धिजीवी विभागमा सभापति देउवाद्वारा सदस्यहरू मनोनयन

दर्पण दैनिक १३ भाद्र २०८१,१७:२७
post

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले पेशागत तथा वुद्धिजीवी विभागमा सदस्यहरू मनोनयन गरेका छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहेको नेपाली कांग्रेस पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा १० जना सदस्या मनाेनयन गरेका हुन् ।

यी हुन् मनोनयन भएका सदस्यहरू

१. डा. लोकनाथ दुलाल, ललितपुर
२. डा. विष्णु बस्याल, पाल्पा
३. डा. तबस्सुम सिद्दिकी, बाँके
४. श्री देवराज अवस्थी, कैलाली
५. श्री मनबहादुर थापा, चितवन
६. ई. दिलिपकुमार झा, सप्तरी
७. ई. मनोज घिमिरे, मोरङ
८. श्री गणेश शाही, दैलेख
९. श्री डम्बरबहादुर वि.क., पर्वत
१०. श्री विजय सम्बाहाम्फे, तेह्रथुम
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: