रौतहट । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओललीले अहिलेको गठबन्धन सरकारले देशलाई अस्तव्यस्त बनाएको बताएका छन् । जनताको कुनै काम गर्न नसकेको सरकारले आफूले थालेको कामसमेत अलपत्र पारेको उनले अरोप लगाए । अध्यक्ष ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको जिकिर गरे । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताए
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफू रौतहट आएर राजनीति सुरु गरेको बताउँदै ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोप लगाए । आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै गएका माधव नेपाललाई गठबन्धनले लात हानेर निकालेपछि उनी घर न घाटका हुने ओलीले बताए ।
विसं २०१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुन: लालकिल्लाको रुपमा विरासत फर्काउनका लागि उनले एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अहिलेको देशको जरजर अवस्थाको कारण गठबन्धन सरकार भएको बताउँदै उनले अब यो सरकारले देश चलाउन नसक्ने उल्लेख गरे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)




प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google