काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा आलीले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई सपथ गराएका हुन् ।
यी हुन् शपथ लिने १३ केन्द्रीय सदस्यहरू
१ मुकुन्द न्यौपाने, काठमाडौं
२ प्रेमबहादुर सिंह, कालिकोट
३ भागवत विश्वासी, दाङ
४ चूडामणि जंगली, कास्की
५ हेमराज राई, भोजपुर
६ ठम्मर विष्ट, सुर्खेत
७ उमाशंकर अरगरिया, धनुषा
८ अजय गुप्ता, रौतहट
९ गणेश खनाल, गुल्मी
१० प्रेम तामाङ, रसुवा
११ यामबहादुर परियार, चितवन
१२ एकवाल मियाँ, बारा
१३ डा. सुरेन्द्र मानन्धर, काठमाण्डौ
१४ डा. भीष्म अधिकारी (पदेन)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google