काठमाडाैं । नेकपा एमाले बागमती प्रदेशको नयाँ कमिटी चयन भएको छ । शुक्रबार राति चुनावमा परिणाम आउँदा अध्यक्षमा कैलाश ढुंगेल विजयी भए ।
यस्तै सचिवमा नवराज सिलवाल विजयी भएका छन् । उनी मात्र एक मतको अन्तरले निर्वाचित भएका हुन् । सिलवाल ५६८ मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google