
काठमाडौँ । पूर्वयुवराज पारस शाहले भाइटीका लगाएका छन् । उनले दिदीबहिनीहरुको हातबाट आइतबार भाइटीका लगाएका हुन् ।
पूर्वयुवराज पारससँग भाइटीका लगाएको तस्बिर पूर्वराजकुमारी शिताष्मा शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन् । शिताष्मा अधिराजकुमार धिरेन्द्र शाहकी छोरी हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google