संवैधानिक संस्थाको गरिमा जोगाउन राष्ट्रपतिलाई विवेकशील साझाकाे आग्रह

दर्पण दैनिक २० आश्विन २०८०,११:४१
post

काठमाडौं । विवेकशील साझा पार्टीका पदाधिकारी, लेभेटेर र अध्यक्षसहितले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्रवर्द्धन अभियान’ बारे ध्यानाकर्षण गराएका छन् । पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्रपति, अदालत र यसको आधारशिला भएका संवैधानिक निकायको गरिमा कायम राख्न राष्ट्रपतिको विशेष कर्तव्य भएको बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थिरता र विकास, लोकतन्त्रको संस्थागत विकास र नागरिकको समृद्धिको आकांक्षा पूरा गर्न संवैधानिक निकायको भूमिका महत्वपूर्ण हुने भएकाले विवेकशील साझाले यी संस्थाहरूलाई गुटबन्दीबाट मुक्त गर्नुपर्नेमा राष्ट्रपतिलाई जानकारी गराएको हो ।

प्रतिनिधिमण्डलले संविधानको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय सहमति ल्याउन पहल गर्न सबै दललाई भूमिका खेल्न आग्रह समेत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले सात दशकको संघर्षपछि प्राप्त भएको नेपालको संविधानको संरक्षण र सम्बर्द्धन गर्दै मुलुकको समृद्धिमा केन्द्रित रहेको बताए ।  

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: