रास्वपा सांसद साेवितालाई ‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’

दर्पण दैनिक ४ श्रावण २०८०,०८:५०
post

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’ जितेकी छन् । आफ्नो पदको उपयोगमार्फत समुदाय र युवा पुस्तामा सकारात्मक प्रभाव पार्न सफल १८ देखि ३५ वर्षभित्रका ५ नेतालाई यो अवार्ड दिने गरिएको छ ।

मंसिर २०७९ काे चुनावमा २७ वर्षीया साेविता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा विजयी भएकी थिइन् । १५ हजार २ सय २९ मत ल्याएर जित हात पारेकी उनले एमालेका मणिराम फुयाल र पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्ती मगरलाई पराजित गरिदिएकी थिइन् । उनी प्रतिनिधिसभामा कान्छी सदस्य हुन् । साेवितासँग अधिवक्ता, पत्रकारिता र सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभव छ । 

‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’का लागि सोवितासँगै क्यानाडाकी एरियल कयाबगा, अस्ट्रेलियाकी आयोर मकोर कुट, न्युजिल्याण्डका मोको टेपानिया र बेल्जियमका सेमुएल कोगोलाटी पनि छनौट भएका छन् ।  उनीहरूलाई यसै वर्ष हुने वान योङ वर्ल्ड समिट मा पुरस्कार प्रदान गरिने जनाइएकाे छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: