कांग्रेसनिकट दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा

दर्पण दैनिक १३ आश्विन २०८०,११:५३
post

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले १० वर्षभन्दा लामो समयदेखि अधिवेशन हुन नसकेर विघटित अवस्थामा रहेको दलित संघमा अध्यक्ष मनोनीत गरेका हुन् । नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनीत

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धारा ४२ (१) (च) बमोजिम संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मालाई मनोनीत गरेको जानकारी दिए । कांग्रेसले पार्टीका भ्रातृ संस्थाहरुले अधिवेशन गर्न नसकेकोमा त्यस्ता संघ/संगठनहरू विघटन गरी सभापतिलाई गठनको अधिकार दिएको छ । सभापति देउवाले यसअघि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत संस्थाहरुमा अध्यक्षसहित सदस्यहरु समेत मनोनीत गरिसकेका छन् ।

केन्द्रीय कार्यसमितिले दिएको अधिकारबमोजिम देउवाले सबै भ्रातृ संस्थामा आफ्नै पक्षका नेताहरुलाई मनोनीत गरेका छन् । उपसभापति पूर्णबहादुर खड्काका विश्वासपात्र लोकबहादुर यसअघि २०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: