कसैले भत्काउन खोजेपनि सरकार भत्किने वाला छैन : माधव नेपाल

दर्पण दैनिक ३० बैशाख २०८०,१९:३४
post

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले समाजवादी मोर्चा बनाउने तयारी गरिरहेको बताएका छन् । नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै वाम शक्तिहरूलाई गोलबन्द गराउन खोजेको बताए ।

उनले भने, ‘हामीले पहिलो चरणमा हामी, माओवादी र जसपालाई एक ठाउँमा जम्मा गरेर समाजवादी मोर्चा निर्माण गर्ने । त्यसमा अरू पार्टीलाई पनि समेटेर छिटो साकार गर्न लागिरहेको छौँ ।’

समाजवादी मोर्चा तयार पार्न सके सरकारको स्थिरता हुने उनको भनाइ छ । उनले भने, ‘अहिले कांग्रेस र माओवादीसँग भएको सीट संख्या हामीसँग र जसपासँग भएको सीट संख्या भयो भने सजिलैसँग बहुमत पुग्छ । धेरै चिन्ता गर्नुपर्दैन । लोसपा र नागरिक उन्मुक्ति पार्टीको पनि साथ छ । त्यसो भएकाले रास्वपालाई पनि सरकारमा ल्याउने विषयमा कुराकानी नभएको होइन । पछि कुरा अल्झियो । त्यसैले कसैले भत्काउन खोजेपनि भत्किने वाला छैन। यो सरकार पाँच वर्ष अघि बढ्छ ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: