संसद अवराेध नियमसंगत छैन - सुवास नेम्वाङ

दर्पण दैनिक २ भाद्र २०८०,१४:०७
post

काठमाडाैं । एमालेले निरन्तर संसदमा अवरुद्ध पारिरहेका बेला साेही पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले याे नियमसंगत नरहेकाे बताएका छन् । धुलिखेलमा आयाेजित एक कार्यक्रममा नेम्वाङले संविधान बनाउँदा नै संसद अवराेध नगर्नेबारे गम्भीर छलफल भएकाे स्मरण गरे । उनले भने, 'संसद अवरोध नियम संगत हैन । संविधान र नियमसंगत हैन । राजनीतिक दलले अवरोध गर्छन् ।'

भारतमा आँखा झिम्काउनेदेखि फ्लाइङ किससम्मको विवाद हुने गरेकाे भन्दै नेम्वाङले भने, 'हाम्रोमा पनि अवरोध हुने कुरा छ । संविधान निर्माणताका अवरोध नगरौँ भनेर छलफल गराएको हो । त्यतिबेला संविधानसभा अवरोध नहुने, व्यवस्थापिकामा चाहिँ अवरोध हुन्थ्यो । त्यो बेला सोफा नफुटेको त हैन, गलबन्दी लगाएर साथीभाइहरू उडेर नआएको हैन । खुर्सानीको धुलोसम्मकाे कुरा आयो । मैले भन्न खोजेको अवरोध नियमसंगत हैन ।'

राजनीतिक दलहरूले गर्ने अवरोधमा सोही दल जिम्मेवार हुनुपर्ने उनले बताए । 

'अहिले एमालेले गरेको संसद अवरोध ठीक कि बेठीक त भन्ने प्रश्नमा उनले भने, 'बहुमत ल्यनउनेले सकार चलाउँछ, अल्पमतमा रहने प्रतिपक्षमा रहन्छ । एउटा नियममा अवरोधको व्यवस्था छैन । तर, प्रतिपक्षले प्रभावकारी ढंगले कुरा राखेपछि कुरा सन्नुपर्छ भन्ने हो । मैले २ पक्ष भने- अवरोध नियमबमोजिम छैन । तर, यस्तो हुँदा राजनीतिक दलहरूले अवरोध गर्छन्, त्यो अवरोध कहिलेकाहीँ हुन्छ । अहिले मेरो दल एमालेले संसद् अवरोध गरेको छ । त्यसलाई मेरो दलले जस्टिफाइ गर्नुपर्छ । फेरि भन्छु- अवरोध नियमसंगत हैन, अवरोध हुन्छ नै तर दफहरूले जस्टिफाइ गर्नुपर्छ ।'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: