‘झण्डै ४ वटा व्यवस्था फेरिए, यहाँ व्यक्ति फेरिए तर प्रवृत्ति उहि रह्यो’

दर्पण दैनिक २२ माघ २०७९,१५:४४
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले नवनिर्वाचित सांसदहरूले संसदमा ‘समय बर्बाद’ गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै शाहीले जनताले भविष्यको सपनालाई ध्यानमा राखेर भोट हालेपनि आफूहरु भने संसदमा समय बर्बाद गरिरहेको उनले बताए । 

‘चुनावको समयमा हामीले भोट माग्दैगर्दा र जनताले भोट हाल्दै गर्दा आफ्ना सपना र भविष्यको सपनालाई ध्यानमा राखेर भोट हालेका हुन्,’ शाहीले सम्बोधनको क्रममा भने, ‘यो संसदमा आएर जसरी हामीले समय बर्बाद गरेका छौं यसका लागि हालेका होइनन् ।’ प्रजातन्त्र आएको ७२ वर्षमा व्यक्ति फेरिए पनि व्यवस्था नफर्किएको भन्दै उनले असन्तुष्टि राखे । 

‘यो पिरियडमा झण्डै ४ वटा व्यवस्था फेरिए । यहाँ व्यक्ति फेरिए तर प्रवृत्ति उहि रह्यो,’ शाहीले भने, ‘हिजो भारत र बंगलादेशबाट  मजदुर आयात गर्छौं तर आज एक रोटी खान र एकसरो कपडा ढाक्नका लागि नेपालीहरु विदेश जानपर्ने परम्परा बसेको छ । अझै हामीले रोस्टम र सदनमा बसेर ठूला कुरा गर्न मिल्दैन ।’


सत्ता र कुर्सिको लडाईंमा अहिले नेताहरू रमाएको उनले बताए । ‘सत्ता र कुर्सिको लडाईंमा हामी रुमलिरहेका छौं । हिजो विदेशीलाई खाद्यान्न सहयोग गर्ने देश आज टमाटर टिप्न विदेसिनुस परेको छ।' शाहीले भने् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: