आत्मदाह गरेका प्रेमप्रसादकी श्रीमतीलाई रोजगारी र छोरीहरूलाई निःशुल्क शिक्षा दिने कांग्रेस नेता बस्नेतको घोषणा

दर्पण दैनिक १८ माघ २०७९,१७:२१
post

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका इलामका प्रेमप्रसाद  आचार्यका श्रीमतीलाई रोजगारी र छोरीहरुलाई निःशुल्क शिक्षा दिने घोषणा गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले  आचार्यले राज्य सञ्चालकलाई चुनौती दिँदै आत्मदाह गरेको बताए ।  उनकी श्रीमती नानुका आचार्यलाई रोजगारीको व्यवस्था गर्ने, १२ वर्षकी र ६ वर्षकी छोरीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने जानकारी गराए । 

उनले स्नातक तहसम्म निजी स्कुलमा राखेर निःशुल्क शिक्षा दिने घोषणा गरेका छन् । आर्चाय परिवार अहिले काजक्रियाका लागि इलाम रहेको र उताबाट काठमाडौं फर्किएर आएपछि रोजगारी र शिक्षाको व्यवस्था गर्ने बताएका छन् । 

उनले आफूले जुरे पहिरोमा बाँच्न सफल एकजना बालिकालाई नर्स पढाउनका लागि हालसम्म १२ सम्म पठाएको र अब नर्सिङ पढाउने क्रममा रहेको बताए । उनले महानगरपालिकाले मकै पोल्ने गाढा खोसिएका पीडितलाई सहयोग गरेको बताए । उनले आत्मदाह गरेका  आचार्यले भनेका कुराहरुलाई राज्यले गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: