एकीकृत समाजवादीनिकट प्रवासी मञ्च कतारको अधिवेसन सम्पन्न, को को चयन भए पदाधिकारीमा ?

दर्पण दैनिक २९ पुष २०८०,१३:०१
post

दोहा । नेकपा (एकीकृत समाजवादी)को प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कतारको छैठौं राष्ट्रिय अधिवेसन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका  उपाध्यक्ष तथा प्रतिनिधी सभाका सांसद राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय अधिवेशन शनिवार दोहास्थित क्राउन प्लाजामा सम्पन्न भएको हो । अधिवेशनले मोहमदमुक्तादा मुसलमानको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । 

एकता मञ्चको उपाध्यक्षमा नन्द प्रसाद ढुंगाना र रामकुमारी तामाङ, सचिवमा रुकबहादुर रानाभाट, उप–सचिवमा सुरज बुढाथोकी, एकराज कटवाल र सपना महर्जन सहित ४१ सदस्यीय राष्ट्रिय कमिटी चयन गरेको निवर्तमान अध्यक्ष गणेश ढकालले जानकारी दिए । 

त्यस्तै अधिवेशनले नव निर्वाचित कमिटीको बैठकबाट निवर्तमान अध्यक्ष गणेश प्रसाद ढकालको अध्यक्षतामा १२ सदस्यीय सल्लाहकार परिषद् समेत गठन गरेको छ । जसको उपाध्यक्षमा खगराज खराल (मामायासिन) र सचिवमा मिनराज वाग्ले रहेका छन् । त्यस्तै बैठकले निर्वाचन, लेखा परिक्षण र अनशासन कमिटी समेत गठन गरिएको ढकालले जनाए । 
अधिवेसनबाट सर्बसम्मत चयन गरिएको पदाधिकारी सहितका सदस्यहरुलाई प्रमुख अतिथि पाण्डेले सपथ ग्रहण गराएका थिए । उक्त अधिवेशनमा पार्टी केन्द्रीय सचिव रामकुमारी झाँक्री र स्थायी कमिटी सदस्य एवं पार्टी प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: