एमालेको वडा कमिटी नै मातृभूमि जागरण अभियानमा समाहित

दर्पण दैनिक १२ माघ २०८१,१३:३३
post

काठमाडौँ । अछाममा नेकपा एमालेको वडा कमिटी नै मातृभूमि जागरण अभियानमा समाहित भएको छ । डा. भीम रावलको गृहपालिका साँफेबगर नगरपालिकाका ८ को वडा कमिटी उक्त अभियानमा समाहित भएको हो ।

साँफेबगर नगरपालिका–८ को सिंगो वडा कमिटी उक्त अभियानमा समाहित भएको छ । एमालेको उक्त वडा कमिटीलाई नै मातृभूमि जागरण अभियानको वडा समितिमा रुपान्तरण गरिएको छ ।

एमाले वडा कमिटी अध्यक्ष शम्भुबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘एमाले वडा कमिटीका सम्पूर्ण पदाधिकारी मातृभूमि जागरण अभियानमा समाहित भएको घोषणा गर्दै सोही कमिटी उक्त अभियानको तदर्थ समितिमा रुपान्तरण गर्ने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ ।

यस्तै, वडा नम्बर १० को एमाले कमिटी पनि मातृभूमि जागरण अभियानमा समाहित भएको छ । सोही कमिटीलाई उक्त अभियानको वडा समिति बनाइएको हो । 

यसअघि नै १ हजार १ सयभन्दा बढी नेता कार्यकर्ता रावलको मातृभूमि जागरण अभियानमा समाहित भइसेका छन् । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: