
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा रिक्त रहेका पदहरूमा १९ जना नेताहरूलाई मनोनयन गरेका छन् । पार्टी विधानको धारा २१ को उपधारा (१०) बमोजिम सभापति थापाले महाधिवेशन प्रतिनिधिहरू मध्येबाट उनीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित सदस्य सूची
१. महेन्द्र यादव — धनुषा
२. जीवन परियार — कास्की
३. उमेश श्रेष्ठ — चितवन
४. रमेश रिजाल — पर्सा
५. सुजाता कोइराला — मोरङ
६. दिलेन्द्रप्रसाद बडू — दार्चुला
७. डा. चन्द्रकान्त भण्डारी — गुल्मी
८. अजयकुमार चौरसिया — पर्सा
९. लक्ष्मी परियार — उदयपुर
१०. आङ्गेलु शेर्पा — सोलुखुम्बु
११. दिनेशकुमार यादव — सप्तरी
१२. राजीव कोइराला — सुनसरी
१३. राजीव ढुंगाना — सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
१५. सुशिला मिश्र भट्ट — कैलाली
१६. नागिना यादव — महोत्तरी
१७. दिनेश कोइराला — चितवन
१८. डा. जीवन राना — कैलाली
१९. सीता थपलिया (उर्मिला) — धादिङ


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google