भ्रष्टाचारविरुद्ध राज्य निर्मम बन्नुपर्छ : पूर्ण बस्नेत

दर्पण दैनिक २५ जेष्ठ २०८२,०८:३२
post

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्ने बताएका छन् । मुुलुकमा नीतिगत, प्रकृयागत र साना तथा संस्थागत भ्रष्टाचार डरलाग्दो तरिकाले मौलाएको भन्दै बस्नेतले भ्रष्टाचार नियन्त्रणमा राज्यका निकायले जिम्मेवार ढङ्गले कार्य गर्नुपर्ने बताएका हुन् । 
 
भ्रष्टाचार आर्थिक विकासको सबैभन्दा ठूलो शत्रु भएको भन्दै मुलुकमा भ्रष्टाचारविरुद्ध प्रभावकारी नीतिको अभाव, राजनीतिक अस्थिरता, कमसल लोकतन्त्र, अक्षम प्रशासनिक संरचनाजस्ता कारणले मुलुकमा भ्रष्टाचार बढेको बस्नेतको जिकिर छ ।  
 
मन्त्रिपरिषद्को निर्णयविरुद्ध कारबाही गर्न नपाइने भ्रष्टाचार नियन्त्रण ऐनको प्रावधानलाई सच्याउनुपर्ने भन्दै भ्रष्टाचारीलाई उन्मुक्ति नहुने र निर्दोषमाथि प्रतिशोध नसाँधिने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको भनाइ छ । भ्रष्टाचारबाट मुलुकलाई जोगाउन राज्यको जिम्मेवार पदमा रहेका व्यक्तित्व तथा नागरिकहरु समेत जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्ने बेला आएको उनको तर्क रहेको छ ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: