
काठमाडौँ । प्रतिनिधिसभाका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाएका छन् । सिंहदरबारस्थित निर्वाणाधीन संसद भवनमा बिहीबार उनले सपथ खुवाएका हुन् ।
नवनिर्मित संसद भवनको बहुउदेश्यीय सभा हलमा सांसदहरूले सपथ ग्रहण गरेका हुन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू सपथ ग्रहणका क्रममा आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर शपथ ग्रहण स्थलमा पुगेका थिए ।
सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को जेष्ठ सदस्यले सांसदहरूलाई सपथ खुवाउने कानुनी प्रावधान छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)














































































































































































































































































































































.jpg)




प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google