उपेन्द्र यादवको जित जनताको जित हो : पूर्ण बस्नेत

दर्पण दैनिक १३ बैशाख २०८०,११:४२
post

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपेन्द्र यादवको जित जनताको जित भएको बताएका छन् । नेपाली जनताको क्रान्ति र वलिदानीबाट प्राप्त पछिल्ला राजनीतिक उपलव्धीहरु उल्ट्याउन विभिन्न शक्तिहरु सलबलाउँदै छन् । मुलुकलाई प्रतिगमन तर्फ धकेल्न जबर्जस्त प्रयास भइरहेको छ, बस्नेतले भने ।

प्राप्त उपलव्धीहरुको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा डोर्याउन र जनतालाई अधिकार दिलाउन उपेन्द्र यादवको जितले महत्वपूर्ण भूमिका खेल्न सक्छ, बस्नेतले बताए । बस्नेतले भने, मधेसका जनताले परिवर्तको पक्षधर रहेको राजनीनित दल र सबैभन्दा योग्य र सक्षम उम्मेदवार छानेका छन् । उपेन्द्र यादवको जित भनेको जनताको जित हो ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: