तनहुँ १ मा ३८७९४ मत गन्दा कसको कति मत ?

दर्पण दैनिक ११ बैशाख २०८०,१९:०३
post

तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ३८७९४ मतपत्र गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । 

यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् । भट्टराईले ११६६९ मत पाउँदा वाग्लेले १९६५३ मत पाएका छन् । यस्तै एमालेका सर्वेन्द्र खनालले  ६२३६ मत पाएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: