प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिने, शतप्रतिशत विश्वास पाउने आस

दर्पण दैनिक ५ चैत्र २०७९,१६:३९
post

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सोबारे जानकारी गराइएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले  विश्वासको मत लिनेबारेमा सदनलाई जानकारी गराएका हुन्। संसदबाट शतप्रतिशत विश्वास पाउनेमा प्रधानमन्त्री प्रचण्ड विश्वस्त छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदबाट शतप्रतिशत विश्वास पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘आशाको कुरा गर्दा त मैले पहिले विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि १०० प्रतिशत नै हुन्छ भन्ने आस छ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिँदै छन्  । यसअघि गत पुस २६ मा एमालेसँगको गठबन्धन सरकारले संसदबाट अभूतपूर्व विश्वास पाएको थियो । उनको पक्षमा ९९.२७ प्रतिशत सांसदले समर्थन जनाएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: