
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका सात एजेन्डा तय गरिएका छन् ।
यी हुन् छलफलका विषय:
१. समसामयीक राजनीति र पार्टी गतिविधि
२. विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१)
३. सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा)
४. स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्धमा
५. संसद अधिवेशन
६. सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन ।
७. विविध ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)














































































































































































































































































































































.jpg)

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google