पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

दर्पण दैनिक ७ पुष २०८०,१७:३९
post

काठमाडाैं ।  कास्कीको पोखरास्थित अमरसिंह चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्नेक्रममा सो पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । लमजुङ घर भई पोखा बस्दै आएका सन्तोष रानाभाटले उनीमाथि प्रहार गरेका हुन् । रानाभाटलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कास्की प्रहरीका एसपी मोहन थापाले बताए । 

रानाभाट पोखराको सूर्यदर्शन सहकारीका पीडित रहेको बताइएको छ । तर, एपी थापाले भने सहकारीपीडित भएको वा नभएको बारे पुष्टि हुन नसकेको बताए ।

रानभाटले आफ्नो हातबाट मकैको खोया फुत्केको र स्टेजतिर पुगेको बताएका छन् । तर, स्टेज र उनलाई नियन्त्रणमा लिइएको दूरी करिब २० फिट टाढा रहेकाले शंकास्पद देखिएको एसपी थापाले बताए । 
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: