गृहमन्त्रालय र राष्ट्रपतिकाे बारेमा छलफल गर्न माओवादीकाे पदाधिकारी बैठक

दर्पण दैनिक १७ माघ २०७९,१२:५९
post

काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरू भएकाे छ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बसेकाे हाे । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: