गौर घटनाबारे मधेसमा अन्तरक्रिया कार्यक्रम गर्दै जसपा

दर्पण दैनिक २५ भाद्र २०८०,०९:३७
post

काठमाडाैं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले गौर घटनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।  गौर घटनालाई लिएर पार्टी नेतृत्व र पार्टीलाई बदनाम गराउन थालेपछि यसबारे प्रकाश पार्न कार्यक्रमको आयोजना गरिएको हो । 

सोमबार गायत्री कुञ्ज जनकपुरधाममा आयोेजना गरिएको अन्तरक्रिया कार्यक्रम बिहान ११ बजे सुरु हुने छ । कार्यक्रमको आयोजक नेपाल बौद्धिक पेसाकर्मी महासंघ मधेस प्रदेश समिति रहेको छ ।


 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: