प्रेस चौतारी ललितपुरकाे अध्यक्षमा लुइँटेल र सचिवमा दाहाल

दर्पण दैनिक १७ माघ २०८१,२०:०१
post

ललितपुर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल ललितपुरको अध्यक्षमा नवीन लुइँटेल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न चौतारीको छैटौँ अधिवेशनबाट थाहा खबरकर्मी लुइँटेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । 

संगठनको अन्य पदाधिकारीहरुमा अशोक दुलाल उपाध्यक्ष, शान्ति घिमिरे महिला उपाध्यक्ष, सन्तोष दहाल सचिव रहेका छन् । यसैगरी खुल्ला सहसचिवमा लक्ष्मण दुलाल, समावेशी सहसचिवमा रवि महर्जन तथा कोषाध्यक्षमा समीर थापा निर्वाचित भएका छन् ।

कार्यसमितिका अन्य  सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानु दुलाल र विधान रिजाल रहेका छन् । अधिवेशनले ६–६ जना केन्द्रीय र प्रदेश पार्षद् निर्वाचित गरेको छ ।  केन्द्रीय पार्षदमा  बालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रवीण कुलुङ राई, अशोक दुलाल, सन्तोष दाहाल रहेका छन । भने प्रदेश पार्षदमा जीबी लामा, सौगात मिश्र, नवराज सन्जेल, दीपकप्रसाद घिमिरे, सुभानु आचार्य, विधान रिजाल रहेका छन् ।चौतारी ललितपुरमा हाल ललितपुरमा २ सय २१ जना सदस्य आबद्ध  रहेका छन् । 

अधिवेशनको अवसरमा चौतारी ललितपुरले  दुईजना पत्रकारलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पुरस्कार पाउनेहरुमा विष्णु कल्पित र नेपाल प्रेस अनलाईनका सम्पादक मात्रिका  पौडेललाई रहेका छन्  । 

कल्पित र पौडेललाई एमालेका कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले जनही ७–७ हजार रुपियाँ  पुरस्कार सहित सम्मान गरेका थिए  । अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले मुलुकको विकासमा पत्रकारिता जगतले महत्वपुर्ण योगदान दिएको बताए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: