सांसद्को सपथ लिँदै बिन्दबासिनी कंसाकार

दर्पण दैनिक १५ जेष्ठ २०८०,१३:२८
post

काठमाडौं । प्रतिनिधि सभाका समानुपातिक सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको सपथ लिदैंछिन् । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले कंसाकारलाई आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानून समितिको हलमा सपथ ग्रहण गराउन लागेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले घुस काण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेपछि कंसाकारलाई समानुपातिक सांसद्मा सिफारिस गरेको थियो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: