माओवादी रुपान्तरण अभियान :  कुन पदाधिकारीकाे जिम्मेवारी कहाँ ?

दर्पण दैनिक १५ भाद्र २०८०,१५:३२
post

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारदेखि सुरु हुने तीन महिने रुपान्तरण अभियानमा पार्टी सबै पदाधिकारीलाई देशभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको छ । पार्टीको १७ देखि २१ साउनमा सम्पन्न चौँथो पूर्ण केन्द्रीय समिति बैठकले तय गरेको जनतासँग माओवादी विशेषण रुपान्तरण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि केन्द्रीय सदस्यसम्मलाई विभिन्न वडामा जाने गरी खटाइएको छ ।

शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट भर्चुल उदघाटन हुने अभियानपछि नै अध्यक्ष प्रचण्ड आफ्नो जिम्मेवारी परेको वडा काठमाडौँको चन्दागिरी नगरपालिका अन्तर्गत वडा नम्बर २ घट्टे डाँडा पार्क जानेछन् । यस्तै उपाध्यक्षहरू, महासचिव, सचिव र कोषाध्यक्षलाई पनि देशैभरका विभिन्न वडामा जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ ।


को पदाधिकारीको जिम्मेवारी कहाँ ?


अधयक्ष प्रचण्ड : चन्दागिरी नगरपालिका २, घट्टडाँडा

वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ : ललितपुर महानगरपालिका २८ हरिसिद्धी

उपाध्यक्ष, कृष्णबहादुर महारा : सुनछहारी गाउँपालिका, जेलवाङ रोल्पा

उपाध्यक्ष, अग्नि प्रसाद सापकोटा : लिंसखुंपाखर ३, सिन्धुपाल्चोक

उपाध्यक्ष, पम्फा भुसाल : ललितपुर महागरपालिका २२, ललितपुर

महासचिव, देव गुरुङ : सुन्दरबजार नगरपालिका ८, भोटेवडार लमजुङ

उपमहासचिव : गिरीराजमणि पोखरेल : गोकर्णेश्वर नगरपालिका ४, काठमाडौँ

वर्षमान पुन : काठमाडौँ महानगरपालिका १६, गोंगबु

हरिवोल गजुरेल : कमलामाई नगरपालिका सिन्धुली

जनार्दन शर्मा : चन्द्रागिरी नगरपालिका २ काठमाडौँ

शक्तिबहादुर बस्नेत : भेरी नगरपालिका १, जाजरकोट

मात्रिका प्रसाद यादव : विरेन्द्रनगर नगरपालिका १, सुर्खेत

सचिव, दिनानाथ शर्मा : बागलुङ नगरपालिका १२, बागलुङ

सचिव, चक्रपाणि खनाल : विराटनगर महानगरपालिका १८, मोरङ

सचिव, देवेन्द्र पौडेल : पोखरा महानगरपालिका २०, कास्की

सचिव, लीलामाणि पोख्रेल : बर्दिबास नगरपालिका, महोत्तरी

सचिव, गणेश शाह : काठामाडौँ महानगरपालिका १० बानेश्वर

सचिव, हितमान शाक्य : सिस्ने गाउँपालिका ६, रुकुम पूर्व

सचिव, हितराज पाण्डे : पालुङटार नगरपालिका ६, गोरखा

सचिव, डिलाराम आचार्य : धनगढी उपमहानगरपालिका १६, कैलाली

सचिव, सुरेन्द्र कुमार कार्की : बुद्धशान्ति गाउँपालिका ४, झापा

कोषाध्यक्ष, श्रीराम ढकाल : चन्द्रागिरी नगरपालिका २, काठमाडौँ

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: