राजतन्त्रको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली

दर्पण दैनिक २१ फाल्गुन २०८१,१७:४६
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राजतन्त्रको पक्षमा राप्रपाले बबरमहलदेखि नारायणहिटीसम्म मोटरसाइकल र्‍याली गरेको हो । बबरमहलबाट शुरू भएको र्‍याली त्रिपुरेश्वर हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयसम्म अघिसम्म पुगेको थियो ।

र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डेलगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् । र्‍यालीमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलको तस्वीर अंकित टिसर्ट लगाएका थिए भने श्रीपेचसहितको ज्ञानेन्द्रको तस्वीर बोकेका थिए । जहाँ– राजा सबैको साझा लेखिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: