हिमाल दोलखा हाईड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल

दर्पण दैनिक १६ श्रावण २०८१,१२:५१
post

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष (प्रबन्ध सञ्चालक) मा रञ्जना दाहाल नियुक्त भएकी छिन् । साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गरेको सूचनाका आधारमा दहाल आगामी चार वर्षे कार्यकालका लागि कम्पनीको कार्यकारी अध्यक्षमा नियुक्त भएकी हुन ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: