बाढी पहिरो पीडितलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा राहत सामग्री वितरण

दर्पण दैनिक २२ आश्विन २०८१,१३:५३
post

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएकाले बैंकले पीडितलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो ।

बैंकले पनौती नगरपालिका–११ सँग सहकार्य गर्दै त्यस वडाभित्रका ३७३ बाढीपहिरो प्रभावित घरधुरीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दैनिक उपभोग्य सामग्री वितरण गरिएको जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: