६ हजारको संख्यामा खुल्यो प्रावि शिक्षकको विज्ञापन

दर्पण दैनिक ९ चैत्र २०७९,१३:२४
post

काठमाडाैं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो। 

जसअनुसार जेठ २० गते सामान्यतर्फतको लिखित परीक्षा हुने आयोगले जनाएको छ। वैशाख ८ गतेसम्म सिंगल दस्तुर तिरेर दरखास्त दिने मिति तोकिएको छ । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: