यस्ताे छ, शिक्षामन्त्री सुमना श्रेष्ठकाे एकमहिने प्रगति विवरण र भावी याेजना

दर्पण दैनिक २३ चैत्र २०८०,२०:३०
post

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आफ्ना उपलब्धि र भावी योजना सार्वजनिक गरेकी छन् । आफ्नो एक महिना कार्यकाल पूरा भएसँगै शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले हालसम्मका उपलब्धि र मन्त्रालयको योजना सुनाएकी हुन् ।

मन्त्रालयले एक महिनाको अवधिमा विशेषत 'विद्यालय शिक्षा, उच्च शिक्षा, सुशासा प्रवर्द्धन, छात्रवृत्ति, शैक्षिक गुणस्तर परीक्षण र वैदेशिक सम्बन्धन,' आदिलाई विशेष प्राथमिकतामा राखेर काम गरेको मन्त्री श्रेष्ठले बताइन् । एक महिनामा मन्त्रालयले मातहतका कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाजमा खटाउनेसम्बन्धी मापदण्ड तयार पारेको छ । यस्तै, प्रशिक्षार्थीसम्बन्धी कार्यविधि पनि मन्त्रालयले स्वीकृत गरेको छ । 

शिक्षामन्त्री सुमना श्रेष्ठकाे एकमहिने प्रगति विवरण र भावी याेजनाकाे पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: