शिक्षा विधेयक संसदमा पेस

दर्पण दैनिक १४ आश्विन २०८०,१७:१०
post

काठमाडाैं । विद्यालय शिक्षा विधेयक संसदमा पेस भएको छ । संसदमा दर्ता भएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आज संसदमा पेस गरेका हुन् । 

मन्त्री राईले आधारभूत तहको शिक्षामा सबैको पहुँच र आभारभूत तथा माध्यामिक शिक्षा अनिवार्य र निःशुल्क गर्नेगरी विधेयक ल्याइएको बताए । विधेयक २०७५ सालमा मस्यौदा तयार भएर पनि मन्त्रिपरिषद्मा पुग्दै फिर्ता भएको बताए । पाँच वर्षपछि संसदमा विधेयक आएको उनले बताए । 

प्रधानमन्त्री तथा मन्त्रीहरुले सरोकारवालसँग छलफल गरेर विधेयक ल्याएको उनले बताए । शिक्षक महासंघ, राहत शिक्षकसँग पनि छलफलगरी विधेयक प्रस्तुत गरिएको उनको भनाइ छ । ‘कतिपय संसदले हेर्नुपर्ने छ ।  अरु परिमार्जन गरेर सहमतिमा विद्यालय शिक्षा प्रणलीलाई व्यवस्थित बनाउनुपर्छ,’ उनले भने ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: