लोकप्रिय गायक बिष्णु खत्रीको मार्मिक गीत ‘केशमा फुर्के रिवन’ सार्वजनिक (भिडियो)

दर्पण दैनिक २८ पुष २०७९,०९:०१
post

काठमाडौं । लोकप्रिय लोक गायक बिष्णु खत्रीको मार्मिक गीत सार्वजनिक भएको छ । सयौं लोकप्रिय गीत ल्याइसकेका गायक खत्रीको नयाँ गीत ‘केशमा फुर्के रिवन’ सार्वजनिक भएको हो । यो उनको आफ्नै नामको युट्युबमार्फत सार्वजनिक भएको छ ।

गीतमा गायक बिष्णु खत्री र सुनिता बुढाथोकी आवाज रहेको छ । शब्द तथा लय संगीत गायक खत्रीकै रहेको छ । गीतको म्युजिक भिडियोमा भने गायक गायिकालाई नै देख्न सकिन्छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: