विष्णु खड्काको मौलिक गीत 'सगरमाथा सोलुखुम्बु जिल्ला' सार्वजनिक

दर्पण दैनिक २७ पुष २०८१,११:३२
post

सोलुखुम्बु । नेपाली गीतसंगीत र पत्रकारिता क्षेत्रमा एक शशक्त नाम हो विष्णु खड्का । खड्काले मौलिकतालाई प्राथमिकतामा राखेर शब्द लेख्ने र लय तथा संगीत भरेर आम दर्शकश्रोतामाझ पस्कने गर्छन् । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा न ४ मा जन्मिएका उनी गीतसंगीतमा मात्रै सिमित छैनन् । खड्का पत्रकारिताको क्षेत्रमा पनि उतिकै सक्रिय  छन् । 

विष्णु यतिबेला मोफसल पत्रकारिता अर्थात् राजधानी भन्दा बाहिर बसेर गाउँघरमा भएका कुराहरुलाई पत्रकारिता गर्दै आफ्नो सञ्चार माध्यमबाट प्रशारण गर्दै आइरहेका छन् । त्यतिमात्रै हैन उनी तिनै ठाउँहरुलाई समेटेर गीत बनाउँन पनि माहिर छन् । विष्णुको पहिलो पहिलो मायाँ, तिमी सँगै घरजम गर्ने मनको धोको छ, छाता थेन आइन भो, लर्के जोवन लगायतका दर्जनभन्दा बढी गीतले बजारमा यसअघि नै चर्चा पाइसकेका छन् ।

यसपटक भने उनले पर्यटकीयस्थल सोलुखुम्बु जिल्लाको विविध  भूगोल तथा विषयवस्तुहरुलाई समेटेर 'सगरमाथा सोलुखुम्बु जिल्ला' नामक गीतको अडियो भर्सन सार्वजनिक गरेका छन् । उनलेे यो गीतको अडियो भर्सन विष्णु खड्का नामक युट्युब च्यानलको इमोस मार्फत सार्वजनिक गर्दै डिजिटल बजारमा ल्याएका हुन् । 

उक्त गीतको लय सिर्जना गायक तथा सर्जक रामकुमार कार्कीले गरेका हुन् भने गीतलाई प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा कोपिला तामाङ र उनै विष्णु खड्काको स्वर रहेको छ । शब्द तथा प्रस्तुति उनै गायक खड्काले गरेका हुन् ।

भिडियाे लिंक : https://youtu.be/cgq6wxrEXrA?si=xClFch-tAs7o5jdg

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: