काठमाडौँ । गणेश सिंह र संगीता बडुवालको स्वारमा रहेको लो डेउडा भाका ‘रसिलो मसिलो (भस्सो)’ सार्वजनिक भएको छ । लोकप्रिय सर्जक तथा गायक सूर्यबिरही साउँदको लय तथा शब्द रहेको सो गीतको म्युजिक भिडियो गणेश सिंह नामको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतमा भुवन प्रकाश बडूले एरेञ्ज गरेका छन् ।
गीतको भिडियोमा भुपी उपाध्याय र मनिषा रावल मूख्य भुमिका रहेको छ, भने अनिल चन्द, भिम थापा र गोविन्द ऐरको पनि नृत्य तथा अभिनय रहेको छ ।
उक्त भिडियोलाई भिम थापाले निर्देशन गरेका हुन् । भिडियो सुदूरपश्चिम प्रदेशका विभिन्न रमणीय तथा पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको हो ।
भिडियाे : https://youtu.be/KtEhE0GPWaY?si=z7ytDNeVW-thWC-j
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google