‘इंगेजमेन्ट’ सार्वजनिक

दर्पण दैनिक २९ भाद्र २०८१,१६:५९
post

काठमाडाैँ । गायक भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इंगेजज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा देव महतो, मिस पवि, कोसिष क्षेत्री, निकिता परियार लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ । 

इंगेजमेन्ट गीतको भिडियो यायक प्यासीको आफ्नै अफिसेल च्यानबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: