गायिका अस्मिता डल्लाकोटीले गरिन् विवाह

दर्पण दैनिक २० बैशाख २०८०,२०:००
post

काठमाडौं । गायिका अस्मिता डल्लाकोटी आज विवाह वन्धनमा बाँधिएकी छन् । 

अस्मिताले सात वर्षदेखिका प्रेमी दोहोरी गायक शक्तिकुमार गोदारसँग लगनगाँठो कसेकी हुन् । 

अस्मिताकै घरमा आज उनीहरुको धुमधामले विहे भएकाे हाे । अस्मिता धादिङकी र गोदार तनहुँका हुन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: