दयाहाङ, साम्राज्ञी र मिरुनासहित रहेकाे चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा

दर्पण दैनिक २३ भाद्र २०८१,१४:२६
post

काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक गरिएकाे छाेटाे समयमै ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । ‘नाङ्गो गाउँ’  शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट रिलिज गरिएको थियाे ।

चलचित्र ‘नाङ्गो गाउँ’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कर्मा शाक्य, बुद्धि तामाङलगायत कलाकार मुख्य भूमिकामा छन् ।

 

फिल्म हेर्न यो लिंकमा जानुहोस - https://youtu.be/FKTLPAzZ44U?si=eN2PdBljeXmoYlOO

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: