काठमाडौँ । गायक तथा सर्जक नरेश खाती र गायिका अनु चौधरीकाे स्वरमा रहेकाे नयाँ गीत ‘तिम्लाई नै सताउने हो’ सार्वजनिक भएको छ ।
मेक्सम-नरेश अफिसियल युट्युब च्यानलमार्फत उक्त गीतकाे भिडियाे मंगलबार सार्वजनिक गरिएकाे हाे ।
संगीत एरेन्ज विशाल निराैलाले गरेका छन् । गीतकाे भिडियाेलाई विनोद भण्डारी निर्देशन गरेका छन् । भिडियोमा नरेश खाती र उषा उप्रेतीको अभिनय रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google