एलिना चौहानको नयाँ गीत ‘धोका दियौ भने कट्टा हान्दिन्छु’ सार्वजनिक (भिडियाे)

दर्पण दैनिक ९ माघ २०८०,१३:३३
post

काठमाडाैं । गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको आवाजमा रहेको ‘कट्टा हान्दिन्छु’ रिलिज भएको छ । युट्युबमार्फत सार्वजनिक यस संगीतको संयोजन एचबिएन किस्मतले गरेका हुन् ।  

ओबिजी इन्टरटेन्टमेन्टको ब्यानरमा तयार पारिएको भिडिओमा रामजी लामिछानेको कोरियोग्राफर तथा निर्देशन रहेको छ । 

निर्माता प्रकाश भण्डारीको लगानीमा तयार पारिएको भिडियोमा आश्मा विश्वकर्मा, ओबी रायमाझीलगायतको नृत्य देख्न सकिन्छ । भिडिओलाई बान्दे प्रसादले सम्पादन गरेका हुन् । 

 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: