
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई अनुबन्धित भएकी छन् । रियालिटी शोले सोमबार बेलुका सामाजिक संजालमार्फत राई अनुबन्धित भएको जानकारी दिएको हो ।
यसअघि पपगायक छेवाङ शेर्पा पनि अनुबन्धित भैसकेका छन् भने प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् । यतिबेला भ्वाइस किड्सको पछिल्लो संस्करणका लागि डिजिटल अडिसन चलिरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google