काठमाडाैँ । बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बनेकी छिन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले आइतबार छोरीलाई जन्म दिएकी छिन् ।
दीपिकाका श्रीमान रणविर सिंहले कुनैबेला एक अन्तर्वार्तामा आफूलाई सन्तानका रूपमा छोरी चाहिएको बताएका थिए । दीपिका र रणविर बिहे गरेको ६ वर्षपछि बाबुआमा बनेका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google