'कहीँ नभाको जात्रा' मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

दर्पण दैनिक ३१ जेष्ठ २०८३,१३:५३
post

काठमाडौँ । गायिका मेलिना राई र सियोन महर्जन (क्षितिज) को युगल स्वरमा 'कहीँ नभाको जात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द तथा सङ्गीत योगेन्द्र उपाध्यायको रहेको छ भने रेकर्डिस्टको भूमिकामा शङ्कर लिम्बू रहेका छन्। सङ्गीत संयोजन (अरेन्जमेन्ट), मिक्सिङ र मास्टरिङको काम विश्व अधिकारीले गरेका छन्।

भिडियोमा कलाकारका रूपमा सियोन महर्जन र खुसी कार्कीले अभिनय गरेका छन्। निर्देशन तथा कोरियोग्राफीको जिम्मेवारी सियोन श्रेष्ठले लिएका छन् भने छायाङ्कन उत्सव दाहालले गरेका छन्। सम्पादन र कलर ग्रेडिङको काम मनोज कार्कीले सम्पन्न गरेका छन्।

यस म्युजिक भिडियोका निर्माता डा. साइअन महर्जन हुन् भने व्यवस्थापन निर्मल न्यौपाने र प्रस्तुति क्षितिज महर्जनको रहेको छ। भिडियो गायक महर्जनकै आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ। गायक महर्जन 'द भोइस अफ नेपाल' सिजन ७ मा 'टिम मेलिना' को तर्फबाट टप ३ फाइनलिस्ट समेत रहेका थिए।

 

भिडियो लिंक: https://youtu.be/T9BeNE4W1gg?si=72fJTx1HF47F5btU

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६
post

'परान' फिल्मको ट्रेलर रिलिज

३ कार्तिक २०८२,१६:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: