काठमाडौँ । गायिका भूमिका शाहको नयाँ गीत ‘आँखा मार्यो’ सार्वजनिक गरिएको छ । गीतमा शब्द र सङ्गीत पनि भूमिकाकै रहेको छ । गीतको भिडियोमा मोडल मञ्जु थापाको नृत्य देख्न सकिन्छ ।
भिडियोमा भूमिकाको ग्लामर अवतार देख्न सकिन्छ । उनलाई अभिनयमा रेशम नेप्किङले अभिनयमा साथ दिएकी छन् । मुकेश हुमागाईँको छायाङ्कन रहेको भिडियो उत्तम श्रेष्ठ (शिशिर)ले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google