लाेकसभा चुनावमा वाराणसीबाट माेदीकाे जित, कति पाए मत ?

दर्पण दैनिक २२ जेष्ठ २०८१,१७:५३
post

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले वाराणसीबाट चुनाव जितेका छन् । लाेकसभा चुनावमा वाराणसीबाट उनले प्रचण्ड जित दर्ता गरेका हुन् । 

उनीसँग कांग्रेसका अजय राय १ लाख ५२ हजार ५ सय १३ मतले पराजित भए ।  

मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन् ।

वाराणसीमा मोदी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन् । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: