ट्विटरको सिइओमा लिंडा याकारिनो नियुक्त

दर्पण दैनिक ३० बैशाख २०८०,०९:२०
post

काठमाडौं ।  सोसल मिडिया प्लेटफर्म ट्विटरको मालिक एलन मस्कले नयाँ सिइओ नियुक्त गरेका छन् । 

मस्कका अनुसार लिंडा याकारिनोलाई ट्विटरको नयाँ सिइयोको रूपमा नियुक्त गरेका छ । यसअघि यो पदमा मस्क आफै रहेका थिए ।  

मस्कले भनेका छन् -' याकारिनोले बिजनेस र अपरेसनमा ध्यान दिनेछिन् । म चाहिँ प्रडक्ट डिजाइनमा विशेष ध्यान दिनेछु । '

मस्कले ट्विट गर्दै भनेका छन्  ‘नयाँ सिइयोको रूपमा लिंडा याकिरानोलाई स्वागत गर्न पाउँदा म उत्साही छु र उनले यो संस्थालाई थप उचाइ दिने विश्वास छ।’ 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: