भारतले २ हजारको नोट प्रतिबन्ध लगाउने

दर्पण दैनिक ६ जेष्ठ २०८०,०७:३९
post

काठमाडाैं । भारतमा २ हजारको नोटमा प्रतिबन्ध लगाइने भएको छ । भारतले उक्त नोटमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

भारतको केन्द्रीय बैंक भारतिय रिजर्भ बैंकले २ हजारको नोट नचलाउने र अब बजारमा नपठाउने घोषणा गरेको छ । साथै ३० सेप्टेम्बरसम्म उक्त नोटको आधिकारिकता रहने बैंकले जानकारी दिएको छ ।

यसअघि भारतमा २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगइएको थियो । त्यसपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: