यी हुन् उपनिर्वाचनकाे लागि दर्ता भएका दल (सुचीसहित)

दर्पण दैनिक ५ चैत्र २०८०,१७:०५
post

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्तिमार्फत दल दर्ताको निर्णय भएको जानकारी दिए । यसरी दर्ता भएका राजनीतिक दलहरुलाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरी निर्वाचन चिन्हको क्रम निर्धारण समेत गरिएको पौडेलले बताए ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन् । रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेको हो । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।

 

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु

क्र.सं.

राजनीतिक दलको  नाम

मंगोल नेशनल अर्गनाइजेशन

नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)

नेपाल मजदुर किसान पार्टी

राष्ट्रिय जनमुक्ति पार्टी

जनमत पार्टी

नेपाली काँग्रेस

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

१०

नेपाली जनता दल

११

राष्ट्रिय स्वतन्त्र पार्टी

१२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१३

राष्ट्रिय प्रजातन्त्र पार्टी

१४

जनता समाजवादी पार्टी, नेपाल

१५

बहुजन शक्ति पार्टी

१६

आम जनता पार्टी

१७

नेशनल रिपब्लिक नेपाल

१८

नेपाल समाजवादी पार्टी

१९

राष्ट्रिय मातृभूमि पार्टी

२०

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

 

 

प्रदेश सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु

क्र.सं.

राजनीतिक दलको  नाम

मंगोल नेशनल अर्गनाइजेशन

नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी)

नेपाल मजदुर किसान पार्टी

राष्ट्रिय जनमुक्ति पार्टी

जनमत पार्टी

नेपाली काँग्रेस

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

१०

नेपाली जनता दल

११

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१२

राष्ट्रिय प्रजातन्त्र पार्टी

१३

जनता समाजवादी पार्टी, नेपाल

१४

बहुजन शक्ति पार्टी

१५

आम जनता पार्टी

१६

नेशनल रिपब्लिक नेपाल

१७

नेपाल समाजवादी पार्टी

१८

राष्ट्रिय मातृभूमि पार्टी

१९

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: